सामाजिक न्यायका दृष्टिकोणले बजेट पुनर्लेखन गर्न अर्यालको माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने बताएकी छिन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वर्तमान बजेटमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै पुनर्लेखनका लागि सरकारसँग जोडदार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





