सालक संरक्षणमा सामुदायिक वन
मकवानपुर । सङ्कटापन्न प्रजाति, सालकको संरक्षणमा मकवानपुर जिल्लाका सामुदायिक वनउपभोक्ता समितिहरु जुटेका छन्। मकवानपुर जिल्लाका विभिन्न सामुदायिक वनले सालक संरक्षणमा सक्रियता देखाएसँगै डिभिजन वन कार्यालय, मकवानपुरले संरक्षणका लागि विभिन्न कार्यक्रम अघि बढाएको हो। मकवानपुरको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





