सकसपूर्ण पहिलो महाधिवेशन : रास्वपा बन्यो संस्थागत संगठित दल
पहिलो महाधिवेशन अघि नै नेपालको सबैभन्दा ठूलो दल र करिब दुई तिहाई नेतृत्वको सरकार निर्माण गर्ने अवस्था पाएको यो पार्टी अब देशव्पायी संगठन र त्यसको बलमा व्यवस्थित हुने आधार तयार गरेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




