सकारात्मक सोच राख्ने वृद्धवृद्धाको दिमाग र शरीर उमेरसँगै झन् तन्दुरुस्त
उमेर बढ्दै जाँदा मानिसको शारीरिक र मानसिक क्षमता लगातार कमजोर हुँदै जान्छ भन्ने आम मान्यतालाई चुनौती दिँदै अमेरिकाको येल विश्वविद्यालयले एउटा नयाँ अध्ययन सार्वजनिक गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




