साढे १६ लाखसहित न्यूरोडबाट एक भारतीय पक्राउ
१० असार, काठमाडौं । साढे १६ लाख नगदसहित न्यूरोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका ४४वर्षीय दिलिप अग्रवाल छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । न्यूरोडमा मोबाइल होम नामक ईलेक्ट्रिक पसल सञ्चालन गरेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





