Sunday, June 28, 2026
News

सडकमा खाल्डाखुल्डी भेटिए राज्यलाई पनि एक लाख जरिवाना हुने कानुन ल्याइयोस्- ज्ञानेन्द्र शाही

सडकमा खाल्डाखुल्डी भेटिए राज्यलाई पनि एक लाख जरिवाना हुने कानुन ल्याइयोस्- ज्ञानेन्द्र शाही

'राज्य पनि जिम्मेवार हुनुपर्‍यो। सम्बन्धित निकाय पनि जिम्मेवार हुनुपर्‍यो। नागरिकलाई जरिवान तिराईन्छ भने राज्यले अपराध गर्‍यो भने जरिवाना तिर्ने कि नतिर्ने?,' उनले भने।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ : प्रचण्डNews

वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड

‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भन्छन्, मलाई अनौठो लाग्छ । मैले आजै भोलि नै पार्टी एकता गरौं भनेको पनि छैन । मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ,’ प्रचण्डले भने ।

Online Khabar
‘कुराले चिउरा भिज्दैन, यथार्थको धरातलमा टेकेर कम्युनिस्ट एकता गरौं’News

‘कुराले चिउरा भिज्दैन, यथार्थको धरातलमा टेकेर कम्युनिस्ट एकता गरौं’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीहरुबीचको एकता भावनात्मक कुराले मात्र सम्भव नहुने भन्दै यथार्थको धरातलमा टेकेर अघि बढ्न आग्रह गरेका छन्।...

Nagarik News
कम्युनिस्ट एकता भावनाले होइन, आत्मसमीक्षाले मात्रै सम्भव: माधव नेपालNews

कम्युनिस्ट एकता भावनाले होइन, आत्मसमीक्षाले मात्रै सम्भव: माधव नेपाल

नेकपाका सहसंयोजक माधव कुमार नेपाल ले भावनात्मक अभिव्यक्तिले मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्।...

Nagarik News