सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
काठमाडौँ । रास्वपा सांसद जगदीश खरेल(ललितपुर) ले ग्वार्खु लुभु, लामाटारदेखि पनौतीसम्मका ४५ किलोमिटर सडकको मापदण्ड परिवर्तन गर्दा त्यस क्षेत्रका बासिन्दाले आफ्नो सम्पत्तिको उपभोग गर्न नपाएको भन्दै मापदण्ड परिवर्तन गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





