सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
काठमाडौँ । सिरहाको एक सडक निर्माण आयोजनामा भएको भनिएको भ्रष्टाचार मुद्दामा एक जना निर्माण व्यवसायीसहित तीन सरकारी कर्मचारीले सफाइ पाएका छन्। मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले एक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





