Wednesday, July 1, 2026
Technology

सचिव बज्राचार्य अनिवार्य अवकाशमा

सचिव बज्राचार्य अनिवार्य अवकाशमा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा गएकी छिन्। बज्राचार्य मङ्गलवार रातिबाट अनिवार्य अवकाशमा गएकी हुन् । उनी इन्जिनियरिङ क्लस्टरबाट सचिव बनेकी थिइन् । सुमनराज अर्याल

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

टिकटकले ल्यायो ‘एजेन्टिक हब’, एआई मोडलहरू जोडिने नयाँ प्लेटफर्मTechnology

टिकटकले ल्यायो ‘एजेन्टिक हब’, एआई मोडलहरू जोडिने नयाँ प्लेटफर्म

टिकटकले विज्ञापनदाताहरूका लागि एआईमा आधारित नयाँ सेवा ‘एजेन्टिक हब’ सार्वजनिक गरेको छ। यो नयाँ हबले मार्केटर्स वा विज्ञापनदाताहरूलाई टिकटकमा गरिने बजार व्यवस्थापन र प्रचारप्रसारको प्रक्रियामा अझ उन्नत स्तरका एआई फिचरहरू प्रयोग गर्ने सुविधा दिनेछ। टिकटकको यो एजेन्टिक हब सिधै…

Online Khabar
CNP suspends jeep safari from todayTechnology

CNP suspends jeep safari from today

CHITWAB: Chitwan National Park (CNP) has suspended its commercial jeep safari service from today due to monsoon-related risks. The CNP said the decision was taken because heavy rainfall during the rainy season often causes flooding, fallen trees and poor road conditions, making…

Khabarhub
बेइजिङमा एउटा गगनचुम्बी टावरमा प्लेन ठोक्किएको घटनामा चीनको मौनताTechnology

बेइजिङमा एउटा गगनचुम्बी टावरमा प्लेन ठोक्किएको घटनामा चीनको मौनता

विमान ठोकिएपछि उक्त भवनको छेउमा प्वाल परेको छ। तर बेइजिङले सो घटनासँग सम्बन्धित अन्य देखिने प्रमाणहरू हटाएको छ।

BBC Nepali