रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा कम्तीमा १३ जनाको मृत्यु
रुसले बुधबार रातिदेखि बिहीबार बिहानसम्म युक्रेनको राजधानी किएभमा ठुलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आक्रमणका कारण सहरका विभिन्न क्षेत्रमा रहेका बासिन्दालाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




