रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको आरोप
काठमाडौँ । काठमाडौँ लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्षमाथि ६ लाख ८३ हजार ८९१ रुपैयाँ ठगी गरेको एक बचतकर्ताले आरोप लगाएको छ । सहकारीबाट पीडित सानु सापकोटाले सहकारीमा बचत गरेको रकम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





