रुपन्देहीमा बेवारिसे अवस्थामा भेटिए दुई वटा भारतीय कार, भन्सार बुझाइयो
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–०६ स्थित सहिदपथबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा सडकमा राखिएका ती कारहरू फेला पारेर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





