रुग्ण सरकारी उद्योग पुनः सञ्चालन गर्न सातवटा उद्योगको सम्पत्ति र दायित्व मूल्याङ्कन हुँदै : मन्त्री गौरी कुमारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालन गरी देशमा उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताएकी छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





