‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
काठमाडौँ । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माण पक्षले आफ्नो चलचित्रको टिकटमा ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब ‘रोल नं
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





