‘रोल नम्बर १’ ले कमायो १ करोड ३५ लाख, सामूहिक अवलोकन गर्दै विद्यार्थी
काठमाडौं । वर्तमान शिक्षा प्रणालीलाई प्रश्न गर्ने नेपाली फिल्म ‘रोल नं. १’ अहिले देशब्यापी प्रदर्शन भैरहेको छ । फिल्मले आइतबारसम्म देशब्यापी १ करोड ३५ लाख रुपैयाँ ग्रस कमाइ गरेको निर्माता बताउँछन् । जतिले हेरे, त्यतिले फिल्मको शिल्पको प्रशंसा गरेका छन् । अहिले यो फिल्मलाई हेर्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





