रेडक्रसमा दलका कार्यकर्तालाई पूर्ण निषेध
सोमबार एक अनुरोध पत्र सार्वजनिक गर्दै राजनीतिक दल वा त्यसको भातृसंगठनमा आबद्ध भएका व्यक्तिलाई रेडक्रसबाट अलग हुन भनिएको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





