रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
काठमाडौँ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको सङ्गठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार लामिछानेको माग अनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





