Friday, June 19, 2026
Politics

रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश

रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश

५ असार, काठमाडौं । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिनका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अवराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो । सुमन खनाल लगायतको जाहेरीमा…

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमाPolitics

स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा

५ असार, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन् । ६० वर्षे उमेर पूरा भएसँगै शुक्रबार उनको अनिवार्य अवकाश भएको हो । २०५५ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका डा. ढकालले करिब २८ वर्ष…

Online Khabar
मोरङ प्रशासन भन्छः अपराधी खोज्न छिरेको मन्त्री क्‍वाटर परेछPolitics

मोरङ प्रशासन भन्छः अपराधी खोज्न छिरेको मन्त्री क्‍वाटर परेछ

मन्त्रीको सचिवालयका अनुसार प्रहरी मध्यरातमा पर्खाल नाघेर भित्र प्रवेश गरेको थियो। मन्त्री निवास वरिपरि घुमेर केही खोजेजस्तो गरेर प्रहरीले कुनै जानकारी नदिई फर्किएको बताइएको छ।...

Nagarik News
राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थपPolitics

राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थप

काठमाडौँ । राहदानी छपाइ सम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा पक्राउ परेका तीर्थराज अर्याल, सुनिल कुमार के.सी., तुल्सी प्रसाद आचार्य र मणिन्द्र मल्ललाई दोस्रो पटक ५(पाँच) दिन म्याद थप भएको छ। शुक्रबार विशेष अदालतका सदस्य. नारायण प्रसाद

Ratopati
उच्चले पनि आदेश– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउनूPolitics

उच्चले पनि आदेश– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउनू

५ असार, काठमाडौं । उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी…

Online Khabar
बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेशPolitics

बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश

काठमाडौँ। बैंकिङ कसुर अभियोगमा मुद्दा चलाइएका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले दुवै जनालाई

Ratopati