रवि लामिछानेलाई मनिष झाको आग्रह– गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्नुस्
१२ असार, चितवन । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताएका छन् । गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्न पनि उनले सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् । आज महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘संस्थापन पक्ष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





