रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सहरी यातायात सुधार, जग्गा एकीकरण आयोजनाको व्यवस्थापन र सामाजिक सुरक्षाका योजनाहरूलाई प्राथमिकताका साथ समेटेको छ । सडक सुरक्षा र दिगो सहरी यातायात प्रणाली विकास
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





