रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ। वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर लगनखेलको ठटी टोलमा रोकिएको रथलाई शुभ साइतअनुसार तानेर बुधबार जावलाखेल पुर्याइएको हो। रातो मच्छिन्द्रनाथको रथलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





