रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान र प्रचलित कानुनविपरीत १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषय सार्वजनिक भएको एक साताभन्दा बढी समय भइसकेको छ। असार ९ गते चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशनको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





