रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरे पनि मधेस प्रदेशका प्रतिनिधिको सूची भने अझै टुङ्गो लगाउन सकेको छैन। केन्द्रीय निर्वाचन आयोगले अन्य क्षेत्रका प्रतिनिधिहरूको नामावली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





