रास्वपाले अघि सारेको शासकीय स्वरूपबारे दलहरूसँग प्रारम्भिक छलफल भएको छ : गौतम
११ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं रास्वपा नेतृ सोबिता गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसंग पनि छलफल भएको बताएकी छिन् । बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





