रास्वपालाई नेकपाको सन्देश– हामी पुन: प्रतिस्पर्धी शक्ति बनेर आउने छौं
१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रास्वपाको प्रतिस्पर्धी शक्ति बन्ने जिकिर गरेको छ । यसपालिको निर्वाचनको हार सधैंका लागि नभएको भन्दै उसले पुन: प्रतिस्पर्धी शक्ति बनेर आउने जनाएको हो । आजको संसद बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल (शरद)ले भने,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





