रास्वपाको उपसभापति दौडबाट समीक्षा बाँस्कोटा पछि हटिन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ समीक्षा बाँस्कोटाले उपसभापति पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीलाई अझ एकताबद्ध बनाउने र सही लयमा अघि बढाउने उद्देश्यले आफूले उपसभापति पदको उम्मेदवारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





