रास्वपाको स्वागत गेटबाट छिर्न सकेनन् बियर फ्याक्ट्रीका ट्यांक बोकेका गाडी, टिकौलीको जंगलमा बास
बीच बाटोमै रोकिएका गाडीका एक चालकले प्रहरी प्रशासनले गाडी फर्काएर सुरक्षित स्थानमा राख्न भनेपछि करिब पाँच किलोमिटर टाढा लगेर सडक किनारमा रोकेर राखिएको बताए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




