रास्वपाको निर्वाचित केन्द्रीय सदस्यको सूचीमा संशोधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य निर्वाचनको नतिजामा देखिएको त्रुटि सच्याउँदै पूजा बास्तोला र ध्रुव थापामगरलाई निर्वाचित घोषणा गर्ने निर्णय गरेको छ । यसअघि विजयी घोषित दुई उम्मेदवार केन्द्रीय समितिबाट बाहिरिएका छन् भने दुई जना नयाँलाई निर्वाचित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





