रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए ।उनलाई महामन्त्रीका प्रतिस्पर्धी मानिष झाले समेत बधाई दिएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





