रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक आज भरतपुरमा बस्दै
६ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो चितवनमा बस्ने भएको छ । भरतपुरमा रहेको सिएमटी रिर्सोटमा बस्ने बैठकमा पार्टीकाो पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ । रास्वपाको हाल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





