रास्वपाको कर्णाली अधिवेशनमा कचिङ्गलः कोही बहिष्कार गर्ने, कोही प्यानलमार्फत चुनावमा
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका उम्मेदवार नन्दकिशोर (एनके) बस्नेतले चुनाव बहिष्कार गरेका छन् । आइतबारदेखि वीरेन्द्रनगरमा जारी प्रथम अधिवेशनमा सभापतिका लागि मदन खड्का, स्नेहा उपाध्याय र बस्नेत उम्मेदवार थिए । मंगलबार बिहान
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





