रास्वपाको अनुशासन आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश
रास्वपाको अनुशासन आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरिएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





