रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (फोटोफिचर)
काठमाडौं । रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । चितवनमा भएको पहिलो महाधिवेशनबाट निर्वाचितहरुलाई पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले शपथ गराएका हुन् । शपथसँगै प्रमाणपत्र र घण्टीअंकित चिनो वितरण गरेका थिए । शपथ समारोहमा प्रधानमन्त्री…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





