रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथ आज
१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हँदैछ । आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ । रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





