रास्वपा विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको छ : स्वर्णिम वाग्ले
७ असार, काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी लोकतान्त्रिक आवाज बन्न सकेको दाबी गरेका छन् । पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





