रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विराेध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । पुरूषतर्फ उपसभापति पदमा विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन् । वाग्लेको उम्मेदवारीमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




