रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
१३ असार, काठमाडौं । रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता निर्वाचित भएकी हुन् । सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





