रास्वपा सुदूरपश्चिममा सभापतिबाहेकका पदाधिकारी सर्वसम्मत
३ असार, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति बाहेकका सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मतदान प्रक्रियामार्फत सभापतिमा इन्जिनियर प्रकाश विष्ट प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई पराजीत गर्दै विजयी भएपछि अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





