रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रदेश अधिवेशनबाट बहालवाला सभापति तथा सांसदहरू नै पराजित भएका छन् । संघमा निर्वाचित सांसदहरूलाई तल्लो समितिमा उम्मेदवार दिन रोक लगाउनेगरि पार्टीले पठाएको सर्कुलर विपरीत उनीहरूले उम्मेदवारी दिएका थिए । हालसम्म बागमती,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





