रास्वपा पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक नामावली सार्वजनिक, महामन्त्रीमा १० जनाको दाबी
१२ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





