रास्वपा नेता सिंहमाथि धनगढीमा भएको आक्रमणबारे एमाले नेता महरले गराए ध्यानाकर्षण
२ असार, काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले रास्वपा नेता शैलेश सिंहमाथि कैलालीमा भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले यस घटनाबारे सदनलाई जानकारी गराएका हुन् । सांसद महरले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





