रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने, महामन्त्रीमा ९ जनाको प्रतिस्पर्धा
पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरूको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेदवारी छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





