रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी ऐतिहासिक पहिलो महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि जगदिश खरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत खरेलले निर्वाचन आयोग समक्ष पुगेर औपचारिक रूपमा मनोनयन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




