रास्वपा महाधिवेशनमा कुन दलबाट को नेता हुँदैछन् सहभागी ?
काठमाडौँ । चितवनको भरतपुरमा आजबाट सुरु हुने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी हुने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





