रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन चितवनमा जारी छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सहभागीका लागि खानामा च्याउ, पापड, आलु, बोडी काउली र खसीको मासुसम्मको व्यवस्था गरिएको छ । बन्दसत्र अहिलेसम्म सुरु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





