रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा झन्डै चार हजार हाराहारी महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । रास्वपा नेतृ तथा महाधिवेशन उपसमिति संयोजक लिमा अधिकारीले ३९९० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाए
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





