रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार चितवनमा प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र मार्फत नेपाली नागरिक, आफ्ना कार्यकर्ता र अन्य दलहरूलाई केही सन्देश प्रस्ट रूपमा दिएको छ । पार्टीभित्र कुनै रूपमा विभाजनको बिजारोपण भइरहेको छ कि ?
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





