रास्वपा महाधिवेशन : प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो
काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु र परिचयपत्र (कार्ड) छपाइमा भएको ढिलाइका कारण प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगले प्रतिनिधिहरूको नाम रुजु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





