रास्वपा महाधिवेशन : पानी जमेको ठाउँमा माटो राखेर सम्याइँदै (तस्वीरहरु)
७ असार, चितवन । रास्वपाको प्रथम महाधिवेशन उदघाटनस्थलमा पानी जमेको ठाउँ माटो राखेर पुरिँदै छ । महाविधेशन उदघाटन समारोहस्थल गेष्टहाउस चौरमा सहभागीहरु बस्नका लागि तयार गरिएको छानोसहितको ‘जर्मन ह्याङ्गर’ को तल भुइँमा पानी जमेपछि माटो राखिएको हो । बिहानै स्वयंसेवकहरुले मोटर लगाएर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





