रास्वपा महाधिवेशन : मतदानमा करिब घण्टा लाग्ने, नतिजा डेढ घण्टामै आउने
१० असार, चितवन । रास्वपाको महाधिवेशनमा उम्मेवाहरुको अन्तिम नामावली उपलब्ध नहुँदा मतदानमा विलम्व भएको छ । राम–लक्षण भोटिङ मेसिनका प्राविधिक राम प्रसाद रिमालले उम्मेदवारहरुको फोटोसहितको नामावली कुरिरहेको बताए । उनका अनुसार मेसिन तयारी अवस्थामा छन् । अब निर्वाचन आयोगले उपलब्ध…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





